३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+
तिनैले मलाई डोऱ्याऊन्;+
तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म पुऱ्याऊन्।+
४ अनि म परमेश्वरको वेदीमा जानेछु,+
हो, मेरा परमेश्वर, मेरो आनन्दको मूलकहाँ जानेछु।
अनि हे परमेश्वर, मेरा परमेश्वर, वीणा बजाएर म तपाईँको स्तुति गाउनेछु।+