१ इतिहास १६:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ उहाँको सामुन्ने वैभव र गौरव छ;+उहाँको निवासस्थानमा शक्ति र रमाहट छ।+ १ इतिहास २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।
११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्वर्य तपाईँकै हुन्।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।