भजन ९७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+ भजन १०१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ। हितोपदेश ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु। हितोपदेश १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ धर्मी मानिसले झूटलाई घृणा गर्छ,+ दुष्ट मानिसको व्यवहारले लाज र अपमान निम्त्याउँछ। रोमी १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।
१० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+
३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ।
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।
९ तिमीहरूको प्रेम कपटरहित होस्।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो।