भजन १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।” हितोपदेश २२:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+ २३ किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्नुहुनेछ;+ तिनीहरूलाई लुट्नेहरूको ज्यान उहाँले लिनुहुनेछ। याकुब ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+
५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”
२२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+ २३ किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्नुहुनेछ;+ तिनीहरूलाई लुट्नेहरूको ज्यान उहाँले लिनुहुनेछ।
४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+