प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उहाँको सामुन्‍ने वैभव र गौरव छ;+

      उहाँको निवासस्थानमा शक्‍ति र रमाहट छ।+

  • इजकिएल १:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ मैले चम्किलो धातुजस्तै+ केही देखेँ, जुन तिनको कम्मरजस्तो देखिने भागको मास्तिर दनदनी बलिरहेको आगोजस्तो देखिन्थ्यो। अनि मैले तिनको कम्मरदेखि मुनि पनि आगोजस्तै+ केही देखेँ। तिनको चारैतिर चहकिलो ज्योति थियो। २८ त्यो ज्योति पानी परेको बेला बादलमा देखिने इन्द्रेनीजस्तै+ थियो। तिनको चारैतिर भएको चहकिलो ज्योति यस्तै देखिन्थ्यो। त्यो यहोवा परमेश्‍वरको महिमाजस्तै देखिन्थ्यो।+ जब मैले त्यो देखेँ, तब म भुईँसम्मै घोप्टो परेँ अनि मैले कोही बोलेको आवाज सुनेँ।

  • दानिएल ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने