व्यवस्था ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि यहोवा तिमीहरूका परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्ति गरिएको उहाँ सहनुहुन्न।+ भजन १०४:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १०४ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्।+हे यहोवा, हे मेरा परमेश्वर, तपाईँ अत्यन्तै महान् हुनुहुन्छ।+तपाईँले वैभव र गौरवको वस्त्र पहिरिनुभएको छ।+ २ पोसाक पहिरिएझैँ तपाईँले आफूलाई ज्योतिले ढाक्नुभएको छ+अनि तपाईँले आकाशलाई पालजस्तै तन्काउनुभएको छ।+
२४ किनकि यहोवा तिमीहरूका परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्ति गरिएको उहाँ सहनुहुन्न।+
१०४ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्।+हे यहोवा, हे मेरा परमेश्वर, तपाईँ अत्यन्तै महान् हुनुहुन्छ।+तपाईँले वैभव र गौरवको वस्त्र पहिरिनुभएको छ।+ २ पोसाक पहिरिएझैँ तपाईँले आफूलाई ज्योतिले ढाक्नुभएको छ+अनि तपाईँले आकाशलाई पालजस्तै तन्काउनुभएको छ।+