प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष्‌ दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+

  • प्रेषित १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने