यर्मिया ९:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “बरु घमन्ड गर्नेले मेरो ज्ञान लिएकोमा र मलाई चिनेकोमा घमन्ड गरोस्+ अनि यस पृथ्वीमा अटल प्रेम, न्याय र धार्मिकता देखाउने यहोवाबारे थाह पाएकोमा घमन्ड गरोस्+ किनकि म यी नै कुराहरूमा प्रसन्न हुन्छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।
२४ “बरु घमन्ड गर्नेले मेरो ज्ञान लिएकोमा र मलाई चिनेकोमा घमन्ड गरोस्+ अनि यस पृथ्वीमा अटल प्रेम, न्याय र धार्मिकता देखाउने यहोवाबारे थाह पाएकोमा घमन्ड गरोस्+ किनकि म यी नै कुराहरूमा प्रसन्न हुन्छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।