प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा अनि उहाँका अभिषिक्‍त जनको* विरुद्धमा+

      पृथ्वीका राजाहरू खडा भए

      अनि शासकहरू एकजुट भए।*+

  • रोमी २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरूको हृदय कठोर अनि अपश्‍चात्तापी भएकोले तिमीहरूले आफ्नो निम्ति त्यस दिनका लागि परमेश्‍वरको क्रोध साँच्दै छौ, जुन दिन उहाँको क्रोध र सही न्याय प्रकट हुनेछ।+

  • प्रकाश ११:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्‍नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”

  • प्रकाश १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्‌गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने