प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ पवित्र जनहरूको समुदायले परमेश्‍वरको श्रद्धा गर्छ;+

      उहाँको वरपर रहेकाहरू सबैको लागि उहाँ महान्‌ हुनुहुन्छ,

      उहाँलाई देखेर तिनीहरू भय र श्रद्धाले भरिन्छन्‌।+

  • यसैया ६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उहाँको छेउमा सराफहरू* उभिएका थिए। तिनीहरू प्रत्येकका छ-छ वटा पखेटा थिए। तिनीहरूले दुई वटा पखेटाले आफ्नो अनुहार छोपेका थिए, दुई वटाले खुट्टा छोपेका थिए र दुई वटाले यताउता उड्‌ने गर्थे।

       ३ अनि एउटाले अर्कोलाई यसो भने:

      “सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!+

      सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”

  • लुका १:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ किनकि शक्‍तिशाली परमेश्‍वरले मेरो निम्ति ठूलठूला कामहरू गर्नुभएको छ र उहाँको नाम पवित्र छ+

  • प्रकाश ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्‌: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने