भजन ७१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे परमेश्वर, तपाईँका असल कामहरू आकाशसम्मै चुलिएका छन्;+तपाईँका कार्यहरू महान् छन्;हे परमेश्वर, तपाईँजस्तो अरू को छ र?+ भजन १११:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उहाँले आफ्ना मानिसहरूलाई छुटकारा दिनुभएको छ।+ צ [सादे] आफ्नो करार सधैँभरि कायम रहोस् भनी उहाँले आज्ञा दिनुभएको छ। ק [कोफ] उहाँको नाम पवित्र छ, यसले श्रद्धा जगाउँछ।+
१९ हे परमेश्वर, तपाईँका असल कामहरू आकाशसम्मै चुलिएका छन्;+तपाईँका कार्यहरू महान् छन्;हे परमेश्वर, तपाईँजस्तो अरू को छ र?+
९ उहाँले आफ्ना मानिसहरूलाई छुटकारा दिनुभएको छ।+ צ [सादे] आफ्नो करार सधैँभरि कायम रहोस् भनी उहाँले आज्ञा दिनुभएको छ। ק [कोफ] उहाँको नाम पवित्र छ, यसले श्रद्धा जगाउँछ।+