-
१ समुएल २५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तपाईँविरुद्ध उठेर कसैले तपाईँको ज्यान लिन खोज्यो भने हे मेरा प्रभु, मानिसले आफ्ना बहुमूल्य कुराहरू झोलामा हालेर जोगाएझैँ यहोवा परमेश्वरले तपाईँलाई पनि जोगाउनुहुनेछ। तर तपाईँका शत्रुहरूको जीवनलाई चाहिँ घुयेँत्रोमा ढुङ्गा हालेर हुर्ऱ्याएझैँ हुर्ऱ्याइदिनुहुनेछ।
-
-
अय्युब १:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि यहोवाले सैतानलाई भन्नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्।” तब सैतान यहोवाको सामनेबाट गयो।+
-