प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवाका मानिसहरू उहाँका अंश हुन्‌;+

      याकुब उहाँको सम्पत्ति हो।+

      १० उहाँले तिनलाई निर्जनभूमिमा भेट्टाउनुभयो,+

      जनावरहरूको रोदन सुनिने सुनसान मरुभूमिमा पाउनुभयो।+

      उहाँले तिनलाई चारैतिरबाट सुरक्षा दिनुभयो, तिनको हेरचाह गर्नुभयो+

      अनि आफ्नो आँखाको नानीलाई जस्तै तिनलाई जोगाउनुभयो।+

  • भजन १०५:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर उहाँले कसैलाई तिनीहरूमाथि दमन गर्न दिनुभएन;+

      तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+

      १५ उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

      मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।”+

  • २ थिस्सलोनिकी १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तसर्थ परमेश्‍वरको नजरमा यही उचित छ, जसले तिमीहरूमाथि सङ्‌कष्ट ल्याउँछन्‌, त्यसको बदलामा उहाँले तिनीहरूमाथि सङ्‌कष्ट ल्याउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने