२५ हे यहोवा, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।
म तपाईँको प्रशंसा गर्छु;
तपाईँको नाउँको स्तुति गाउँछु।
किनकि तपाईँले अचम्मलाग्दा कामहरू गर्नुभयो,+ जुन तपाईँले पहिल्यैदेखि गर्छु भनी निश्चय गर्नुभएको थियो।+
यसरी तपाईँले आफूलाई वफादार अनि भरोसायोग्य+ साबित गर्नुभयो।