भजन १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तपाईँको दासलाई अहङ्कारी हुनदेखि रोक्नुहोस्;+अहङ्कारले ममाथि हैकम जमाउन नपाओस्।+तब म पूर्ण हुनेछु,+घोर पापबाट निर्दोष रहनेछु। भजन ३७:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ उसको मनमा उसका परमेश्वरको व्यवस्था बसेको हुन्छ;+उसका पाइलाहरू डगमगाउनेछैनन्।+
१३ तपाईँको दासलाई अहङ्कारी हुनदेखि रोक्नुहोस्;+अहङ्कारले ममाथि हैकम जमाउन नपाओस्।+तब म पूर्ण हुनेछु,+घोर पापबाट निर्दोष रहनेछु।