भजन १९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवाको आदेश न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ।+यहोवाको आज्ञा चोखो छ, त्यसले आँखालाई चमक दिन्छ।+ भजन १९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो। भजन ११९:७२ पवित्र बाइबल नयाँ संसार अनुवाद ७२ तपाईँको मुखबाट निस्केको व्यवस्था मेरो लागि असल छ,+त्यो हजारौँ टुक्रा सुन र चाँदीभन्दा पनि असल छ।+
८ यहोवाको आदेश न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ।+यहोवाको आज्ञा चोखो छ, त्यसले आँखालाई चमक दिन्छ।+
१० ती सुनभन्दा प्रिय छन्,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो।