-
भजन ११९:१५८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५८ छली मानिसलाई म घृणाको दृष्टिले हेर्छु
किनकि तिनीहरू तपाईँले भन्नुभएको कुरा मान्दैनन्।+
-
-
हितोपदेश २८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ नियमकानुन पालन नगर्नेहरूले दुष्टको प्रशंसा गर्दा
नियमकानुन पालन गर्नेहरूचाहिँ आक्रोशित हुन्छन्।+
-