२ इतिहास १९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ। २ कोरिन्थी ६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+
२ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।
१४ विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+