प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन्‌+

      र विश्‍वासघातीहरू त्यहाँबाट उखेलिनेछन्‌।+

  • हितोपदेश २५:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ चाँदीबाट कसर निकाल अनि त्यो पूरै शुद्ध हुनेछ।+

       ५ राजाको सामनेबाट दुष्टलाई हटाऊ

      अनि धार्मिकताले तिनको राजगद्दी स्थिर हुनेछ।+

  • इजकिएल २२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “हे मानिसको छोरा, इस्राएलको घराना मेरो लागि कसरजस्तै बेकार भएको छ। तिनीहरू सबै आरनमा हालिएको तामा, टिन, फलाम र सिसाजस्तै छन्‌। तिनीहरू चाँदीको कसरझैँ भएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने