-
यहोसु २४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तब यहोसुले मानिसहरूलाई भने: “तिमीहरू आफैले यहोवा परमेश्वरको मात्र उपासना गर्ने छनौट गरेका छौ र तिमीहरू नै यस कुराको साक्षी पनि हौ।”+ यो सुनेपछि तिनीहरूले भने: “हो, हामी साक्षी हौँ।”
-