हितोपदेश ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+ याकुब ५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ के तिमीहरूमध्ये कोही बिरामी* छ? उसले मण्डलीका एल्डरहरूलाई* आफूकहाँ बोलाओस्+ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन् र यहोवा* परमेश्वरको नाममा तेल घसिदेऊन्।*+
२३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+
१४ के तिमीहरूमध्ये कोही बिरामी* छ? उसले मण्डलीका एल्डरहरूलाई* आफूकहाँ बोलाओस्+ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन् र यहोवा* परमेश्वरको नाममा तेल घसिदेऊन्।*+