२ समुएल ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “के म पलिस्तियालीहरूसित लड्न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्वरले दाउदलाई जवाफ दिनुभयो: “जाऊ, म पलिस्तियालीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+ भजन १८:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+आफ्नो अभिषिक्त जन+ दाउद र तिनको सन्तानलाईउहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+
१९ दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “के म पलिस्तियालीहरूसित लड्न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्वरले दाउदलाई जवाफ दिनुभयो: “जाऊ, म पलिस्तियालीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+
५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+आफ्नो अभिषिक्त जन+ दाउद र तिनको सन्तानलाईउहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+