प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+

      मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+

  • भजन ८९:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तिनको वंश सधैँ रहिरहनेछ;+

      तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्‍ने सदा टिकिरहनेछ।+

  • यसैया ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनको शासन सबैतिर फैलँदै जानेछ

      र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+

      दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।

      आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+

      तिनले अहिले र सदासर्वदा

      धार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌।

      सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।

  • लुका १:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+

  • प्रकाश ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने