प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ ‘हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँले आफ्नो यस सेवकलाई आफ्नो महानता र शक्‍ति देखाउन थाल्नुभएको छ।+ यस्तो शक्‍तिशाली काम गर्ने ईश्‍वर स्वर्गमा अनि पृथ्वीमा अरू को छ र?+

  • १ इतिहास २९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।

  • प्रकाश १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरू यसो भन्दै परमेश्‍वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+

      “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने