भजन १४६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा सदासर्वदाको लागि राजा हुनुहुनेछ,+हे सियोन, तिम्रा परमेश्वरले पुस्तौँपुस्तासम्म राज्य गर्नुहुनेछ।याहको प्रशंसा गर!* १ तिमोथि १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
१० यहोवा सदासर्वदाको लागि राजा हुनुहुनेछ,+हे सियोन, तिम्रा परमेश्वरले पुस्तौँपुस्तासम्म राज्य गर्नुहुनेछ।याहको प्रशंसा गर!*
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।