-
१ इतिहास १७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे साँचो परमेश्वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको सामुन्नेबाट अरू जातिहरूलाई धपाउनुभयो+ अनि महान् र आश्चर्यजनक कामहरू गर्नुभयो। यसरी तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+
-