प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ११:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “तिनीहरूले मेरो लागि साह्रै ठूलो मोल तोके! जाऊ, गएर त्यसलाई ढुकुटीमा फ्याँक।”+ तब मैले ३० टुक्रा चाँदी लिएँ र यहोवाको भवनको ढुकुटीमा फ्याँकिदिएँ।+

  • युहन्‍ना १८:३९, ४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ यसबाहेक निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्‍त गर्नुपर्ने तिमीहरूको चलन छ।+ त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?” ४० तिनीहरू यसो भन्दै फेरि चिच्याए: “यस मानिसलाई होइन, बरब्बालाई मुक्‍त गर्नुहोस्‌!” बरब्बाचाहिँ डाँकु थियो।+

  • प्रेषित ३:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अब्राहाम, इसहाक र याकुबका+ परमेश्‍वर अर्थात्‌ हाम्रा पुर्खाहरूका परमेश्‍वरले आफ्नो सेवक+ येसुलाई+ महिमित पार्नुभएको छ, जसलाई तपाईँहरूले पक्रेर+ शत्रुहरूको हातमा सुम्पिदिनुभयो अनि पिलातसले उहाँलाई मुक्‍त गरिदिने निर्णय गर्दा समेत तपाईँहरूले तिनकै अगाडि इन्कार गर्नुभयो। १४ हो, तपाईँहरूले ती पवित्र अनि धर्मी मानिसलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा एक जना हत्यारालाई मुक्‍त गरिदिने माग गर्नुभयो+

  • प्रेषित ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँ नै ‘त्यो ढुङ्‌गो हुनुहुन्छ, जसको तपाईँ डकर्मीहरूले कदरै गर्नुभएन तैपनि उहाँ कुनाको शिरढुङ्‌गो+ बन्‍नुभएको छ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने