९ यसपछि हेर! कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”