प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ याहजिएलले यसो भने: “हे सारा यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू र राजा यहोसापात! ध्यान दिएर सुन्‍नुहोस्‌। यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यो विशाल सेनासित नडराओ, त्रसित नहोओ किनकि लडाइँ तिमीहरूको होइन, परमेश्‍वरको हो।+

  • २ इतिहास ३२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “साहसी र बलिया होओ। अस्सेरियाका राजा+ र ऊसित आएको विशाल सेना देखेर नडराओ, त्रसित नहोओ किनकि ऊसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।+

  • भजन ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मविरुद्ध खडा हुने र मलाई घेर्ने

      हजारौँ मानिससित पनि म डराउनेछैनँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने