भजन ९१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ किनकि उहाँले तिमीलाई सिकारीको* पासोबाट छुटाउनुहुनेछ,घातक रुढीबाट जोगाउनुहुनेछ। मत्ति ६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्+ तर त्यस दुष्टबाट* छुटाउनुहोस्।’+