प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ प्रलोभनमा नपर्न+ तिमीहरू जागा रहो+ र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+

  • १ कोरिन्थी १०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ साधारणतया सबै मानिसलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।+ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र तिमीहरूले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले तिमीहरूलाई पर्न दिनुहुनेछैन+ बरु तिमीहरूले सहन सक भनेर परीक्षाका साथसाथै त्यसबाट उम्कने बाटो पनि खोलिदिनुहुनेछ।+

  • प्रकाश ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीले मेरो सहनशीलताबारे जे सुन्यौ, त्यसअनुसार चलेको हुनाले*+ पृथ्वीका सबै बासिन्दाको परीक्षा लिन सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म तिमीलाई सम्हाल्नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने