यसैया ३५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:“साहस गर! नडराऊ!हेर, तिम्रा परमेश्वर बदला लिन आउनुहुनेछ,उहाँ साटो फेर्न आउनुहुनेछ;+उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+
४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:“साहस गर! नडराऊ!हेर, तिम्रा परमेश्वर बदला लिन आउनुहुनेछ,उहाँ साटो फेर्न आउनुहुनेछ;+उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+