-
सपन्याह ३:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यस दिन यरुसलेमलाई यसो भनिनेछ:
“ए सियोन, नडराऊ।+
तिम्रा हातहरूलाई लुला हुन नदेऊ।
१७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+
शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ।
तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+
उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ।
तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।
-