प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यही रात यहोवा परमेश्‍वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+

  • दानिएल ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूतलाई पठाएर सिंहहरूको मुख थुनिदिनुभयो।+ त्यसैले सिंहहरूले मलाई केही हानि गरेनन्‌।+ किनकि म परमेश्‍वरको नजरमा निर्दोष ठहरिएँ अनि महाराज, मैले हजुरको नोक्सान हुने कुनै काम गरेको छैनँ।”

  • प्रेषित ५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि उनीहरूलाई पक्रेर झ्यालखानामा हालिदिए।+ १९ तर राती यहोवा* परमेश्‍वरको स्वर्गदूतले झ्यालखानाको ढोका खोलिदिए+ अनि उनीहरूलाई बाहिर ल्याएर भने:

  • प्रेषित १२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब पत्रुसले वास्तवमा के भइरहेको छ भनी बुझे र यसो भने: “अब भने मलाई थाह भयो, यहोवा* परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाएर मलाई हेरोदको हातबाट छुटाउनुभएछ अनि यहुदीहरूले जे आशा गरिरहेका थिए, त्यस्तो हुनबाट बचाउनुभएछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने