प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्‌+

      अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।+

  • भजन ११८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ सङ्‌कष्टमा पर्दा मैले याहलाई* पुकारेँ;

      याहले मलाई जवाफ दिनुभयो र सुरक्षित ठाउँमा* ल्याउनुभयो।+

  • दानिएल ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब नबुकद्‌नेजरले यस्तो घोषणा गरे: “सद्रक, मेसक र अबेद्‌नेगोका+ ईश्‍वरको प्रशंसा होस्‌, जसले स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई बचाउनुभयो। तिनीहरूले उहाँमा भरोसा राखे अनि राजाको आदेश मान्‍न इन्कार गरे; आफ्ना ईश्‍वरबाहेक अरू कुनै देवताको उपासना गर्नुभन्दा बरु मर्न तयार भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने