-
प्रेषित १६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तब अचानक ठूलो भूकम्प गयो र झ्यालखानाको जग हल्लियो। यति मात्र होइन, एकाएक सबै ढोका खुले अनि सबै कैदीका बन्धन फुस्किए।+