याकुब १:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यदि कुनै मानिसले आफूलाई परमेश्वरको उपासक* सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने+ उसले आफूलाई* धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ। याकुब ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+
२६ यदि कुनै मानिसले आफूलाई परमेश्वरको उपासक* सम्झन्छ तर आफ्नो जिब्रोमा कस्सिनेगरि लगाम लगाउँदैन भने+ उसले आफूलाई* धोका दिइरहेको हुन्छ र उसको उपासना व्यर्थ हुन्छ।
८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+