हितोपदेश २४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्नेछ+ तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्नेछ।+ २ तिमोथि ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+
१२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+