भजन ३४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+ २ कोरिन्थी १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ।
१० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ।