यसैया १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ असल काम गर्न सिक, न्याय गर।+अत्याचारीहरूलाई सुधार।अनाथहरूको* अधिकारको निम्ति लडर विधवाको हकमा फैसला गरिदेओ।”+ हिब्रू १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+
१७ असल काम गर्न सिक, न्याय गर।+अत्याचारीहरूलाई सुधार।अनाथहरूको* अधिकारको निम्ति लडर विधवाको हकमा फैसला गरिदेओ।”+
१६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+