हितोपदेश २८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० वफादार मानिसले प्रशस्त आशिष् पाउँछ+ तर रातारात धनी बन्न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।+