भजन २५:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवाको डर मान्ने मानिस को छ?+कुन बाटो रोज्ने हो, परमेश्वरले उसलाई सिकाउनुहुनेछ।+ נ [नुन] १३ त्यस्तो मानिसले परमेश्वरको भलाइ अनुभव गर्नेछ+अनि उसका सन्तानले पृथ्वी अधिकार गर्नेछन्।+ भजन ३७:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्+र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।+ मत्ति ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “आनन्दित हुन् ती मानिसहरू, जो कोमल स्वभावका* छन्+ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्।+ २ पत्रुस २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तसर्थ परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने,+ सो यहोवा* परमेश्वर जान्नुहुन्छ,
१२ यहोवाको डर मान्ने मानिस को छ?+कुन बाटो रोज्ने हो, परमेश्वरले उसलाई सिकाउनुहुनेछ।+ נ [नुन] १३ त्यस्तो मानिसले परमेश्वरको भलाइ अनुभव गर्नेछ+अनि उसका सन्तानले पृथ्वी अधिकार गर्नेछन्।+
९ तसर्थ परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने,+ सो यहोवा* परमेश्वर जान्नुहुन्छ,