प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसको लागि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको कुरा सुन्‍नू, उहाँप्रति वफादार रहनू+ र उहाँलाई प्रेम गरिरहनू+ किनकि तिमीहरूलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। अनि यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा उहाँले नै तिमीहरूलाई लामो समयसम्म रहिरहन दिनुहुनेछ।”+

  • भजन ३७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ किनकि कुकर्मीहरू नामेट हुनेछन्‌+

      तर यहोवाको बाटो हेर्ने जतिले पृथ्वी अधिकार गर्नेछन्‌।+

  • हितोपदेश २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ किनकि सोझाहरू मात्र पृथ्वीमा बस्नेछन्‌

      र निर्दोषहरू* त्यहाँ रहनेछन्‌।+

  • मत्ति ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका* छन्‌+ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने