भजन ३७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्+अनि अपार शान्तिको आनन्द उठाउनेछन्।+ भजन ३७:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्+र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।+