प्रस्थान १५:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ शत्रुले फुर्ती गऱ्यो: ‘म लखेट्नेछु र भेट्टाउनेछु! म धीत नमरेसम्म लुटका माल बाँड्नेछु! म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+ १० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।
९ शत्रुले फुर्ती गऱ्यो: ‘म लखेट्नेछु र भेट्टाउनेछु! म धीत नमरेसम्म लुटका माल बाँड्नेछु! म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+ १० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।