भजन ३७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+ विलाप ३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ म भन्छु, “यहोवा नै मेरो अंश हुनुहुन्छ,+ त्यसैले म उहाँको बाटो हेरिरहनेछु।”+ मिका ७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+
७ यहोवासामु चुपचाप बस+अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।आफ्नो चालमा सफल भएको मानिसलाई देखेरतिमी निराश नहोऊ।+
७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+