प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।

      ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।

      उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+

  • हितोपदेश ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+

      तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+

  • हितोपदेश २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ धन कमाउन बेसरी घोटिने नगर,+

      त्यसो गर्न छोड र सुझबुझ देखाऊ।*

  • उपदेशक २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+

  • लुका १२:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि आफूलाई भन्‍नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्‌।”’ २० तर परमेश्‍वरले उसलाई भन्‍नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने