- 
	                        
            
            दानिएल ७:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+ १० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।
 
 - 
                                        
 
- 
	                        
            
            हिब्रू १२:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२९ किनकि हाम्रा परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ।+
 
 -