प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनले भने:

      “यहोवा सिनैबाट आउनुभयो+

      अनि उहाँ सेइरबाट तिनीहरूमाथि चम्कनुभयो।

      उहाँको गौरव पारानको पहाडी इलाकाबाट चम्कियो+

      अनि उहाँको साथमा लाखौँलाख पवित्र स्वर्गदूत थिए,+

      उहाँको दायाँ हाततर्फ उहाँका योद्धाहरू थिए।+

  • १ राजा २२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, अब सुन्‍नुहोस्‌। मैले यहोवा परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+

  • भजन ६८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ परमेश्‍वरका युद्ध-रथहरू दसौँ हजार, हजारौँ-हजार छन्‌।+

      यहोवा सिनै डाँडाबाट पवित्र ठाउँमा आउनुभएको छ।+

  • हिब्रू १२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर तिमीहरू सियोन डाँडानजिक,+ जीवित परमेश्‍वरको सहर, स्वर्गको यरुसलेमनजिक,+ लाखौँलाख स्वर्गदूतको

  • यहुदा १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्‍वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+

  • प्रकाश ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि सिंहासन, जीवहरू र एल्डरहरूको वरिपरि मैले धेरै स्वर्गदूत देखेँ र तिनीहरूको स्वर सुनेँ। ती स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख, करोडौँकरोड थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने