भजन ५०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हाम्रा परमेश्वर आउनुहुनेछ, उहाँ चुप लागेर बस्नुहुनेछैन।+उहाँको अघिअघि भस्म गर्ने आगो छ+अनि उहाँको चारैतिर ठूलो हुरीबतास चल्छ।+ भजन ९७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ आगो उहाँको अघिअघि जान्छ+र चारैतिर रहेका उहाँका शत्रुहरूलाई भस्म गर्छ।+
३ हाम्रा परमेश्वर आउनुहुनेछ, उहाँ चुप लागेर बस्नुहुनेछैन।+उहाँको अघिअघि भस्म गर्ने आगो छ+अनि उहाँको चारैतिर ठूलो हुरीबतास चल्छ।+